दफा १४
वार्षिक प्रतिवेदन पेश गर्नेः

१४. वार्षिक प्रतिवेदन पेश गर्नेः

समितिले वर्षभरिमा आपूmले गरेको काम कारबाहीको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।